देजमो नेपाल सिन्धुलीव्दारा बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

देजमो नेपाल सिन्धुलीव्दारा बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

२७ चैत सिन्धुली ।
देशभक्त जनगणतान्त्रिक मोचा नेपालका जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाको नेतृत्वमा क्रान्तिकारी युवा लिगको सिन्धुली जिल्ला उपाध्यक्ष हरि महत, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष बालकृष्ण थाप, पार्टीका जिल्ला सदस्य जीत बहादुर नेपाली, जिल्ला सल्लाहाकार कृष्ण बिक, कृष्ण कार्की र पूर्व जिल्ला सेक्रेटरी सुवर्ण सहित सात जनाको टिमले राष्ट्रियता जनतन्त्र र जनजीविकाका सवाललाई लिएर मंहगी कालाबजारीहरुको बिरोधमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको कार्यकक्षमा पुगी ज्ञापनपत् दिइएको छ ।