डोजर आएपछि सुकुम्वासीले गरे बाटो बन्द

डोजर आएपछि सुकुम्वासीले गरे बाटो बन्द

२४ चैत्र काठमाडौँ ।
काठमाडौँको तीनकुने नजिकै रहेको गैरीगाउँस्थित सुकुम्वासी बस्तीका बासिन्दाले बाटो बन्द गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका छन् ।


काठमाडौँ महानगरपालिकाले अवैध ढंगले सुकुम्वासी बस्ती बसेको भन्दै भौतिक संरचना भत्काउन शुक्रबार डोजर पठाएपछि उनीहरुले बाटो बन्द र प्रदर्शन गरेका हुन् । प्रदर्शन भएपछि प्रशासनले प्रहरी पनि परिचालन गरेको छ ।