चैत्र १८ गते सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेश समितिको आयोजनामा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपाल लगायत अन्य जनवर्गिय संगठनको संयुक्त प्रदेश भेला तेज बिक्रम शाहीको अध्यक्षतामा र प्रदेश सचिव प्रकाश उर्जाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

सवै नव निर्वाचित संयोजक र प्रदेश सदस्यहरुको संख्या तल दिइएको छ :
१.देजमो नेपाल कर्णाली प्रदेश संयोजकमा तेज विक्रम शाही र ११जना प्रदेश सदस्यहरु
२.क्रान्तिकारी युवा लिग प्रदेश संयोजकमा विकल्प र ११जना प्रदेश सदस्यहरु
३.अनेरास्ववियु (क्रान्तिकारी)को प्रदेश अध्यक्ष नेत्र शाहीको संयोजकत्वमा १५जना प्रदेश सदस्यहरु
४.ट्रेड युनियन महासंघ प्रदेश संयोजक जे वि सुनार र ७ जना प्रदेश सदस्यहरु
५.स्वास्थ्यकर्मी महासंघ प्रदेश संयोजक अर्जुन र ७ जना प्रदेश सदस्यहरु
६.ईन्जिनियरिङ विभाग प्रदेश प्रमुख आयोजना सुवेदी र ५ जना प्रदेश सदस्यहरु
७.अनेमसंघ (क्रान्तिकारी) प्रदेश संयोजक जानकि चन्दको संयोजकत्वमा ९ जना प्रदेश सदस्यहरु
१०.सहिद वेपत्ता घाईते अपाङ्ग संयोजक विक्रम, र विघुत र ९ जना प्रदेश सदस्यहरु
११.कर्मचारी इन्चार्ज र संयोजक क. एन न्यौपाने र लोकेन्द्र ७ जना प्रदेश सदस्यहरु
१२.शिक्षक लेखक वुद्रीजिवि लेखक संयोजक, एन. न्यौपाने र रोशनि, प्रज्वल ९ जना प्रदेश सदस्यहरु
१३.प्राध्यापक संयोजक कमरेड हरी, ५ जना प्रदेश सदस्यहरु
१४.दलित मोर्चा संयोजक कमरेड ललित सुनार ११ जना प्रदेश सदस्यहरु































