२२ चैत्र काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी ) र नेकपा(बहुमत)को बीचमा पार्टी एकता सम्बन्धि जानकारी दिनको लागि यही चैत्र २४ गते इच्छुक प्रतिष्ठान घट्टेकुलोमा पार्टी एकता सम्बन्धि जानकारी दिन ती दुई पार्टीको आयोजनामा पत्रकार सम्मेलन गरिने भएको जानकारी गराइएको छ ।
































