१४ चैत्र काठमान्डौ ।
न्यायका लागि मिटरब्याज पीडित आन्दोलनकारीहरु अहिले काठमान्डौका चिसो सडकमा रातभर भोकै सुत्न वाध्य पारिएका छन् । देशमा प्रचण्ड नेतृत्वको गठबन्धन सरकार छ तर मिटरब्याज पीडित आन्दोलनकारीहरुप्रति यो सरकारले घोर अमानवीय तथा गैरजिम्मेवारपूर्ण व्यवहार प्रदर्शन गरिरहेको छ ।
सरकारको यस्तो घोर अमानवीय तथा गैरजिम्मेवारपूर्ण व्यवहारप्रति विरोध जनाउदै नेपालका तीन कम्युनिस्ट पार्टीव्दारा गम्भीर ध्यानाकर्षण भएको भन्दै निम्न प्रेस—वक्तव्य प्रकाशित गरिएको छ :