९ चैत्र काठमान्डौ ।
राज्यको पुन:संरचना सम्वन्धमा प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्दछ भन्ने अडानमा आफना दृष्टिकोण जनताबीचमा राख्दै आएको नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल आदिवासी जनजाती महासंघव्दारा पूर्वका जिल्लाहरुमा केही दिनदेखि सशक्तरुपले अगाडि बढेको प्रदेश १ का आदिवासी जनजातिहरुको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्र्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार