४ चैत्र काठमान्डौ ।
किसान अधिकारका पक्षमा निरन्तर संघर्ष गदै आएका नेपालका ६ वटा कम्युनिस्ट पार्टीहरु निकट किसान संगठनहरुले वर्तमान सरकारको किसानमारा नीति र किसानका विभिन्न जायज मागहरुका विरुद्ध यही चैत्र ८ गते काठमान्डौको माइतीघर मण्डला एवम्र मधेस प्रदेशमा विभिन्न ९ वटा बूँदाहरु राखी सांकेतिक विरोध प्रदर्शन गर्ने भएका छन् ।
यसै सन्दर्भलाई लिएर आम नेपाली जनालाई संघर्षमा उत्रन आव्हान गर्दै उनीहरुले निम्नलिखित प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् :

 

प्रतिक्रिया

सम्बन्धित खवर