माघ २६ गते ललितपुर ।
ललितपुर पाटन संयुक्त क्याम्पस बिद्यार्थी इकाईले जाडो विदाको अवसरमा १५ दिने आधारभूत सीपमूलक बारिष्टा (कफी)तालिम सम्पन्न गरेको छ ।
सुरुमा १५० जनालाइ तालीम दिएकोमा ५३ जनालाइ प्रमाणपत्र बितरण गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी ललितपुर जिल्ला पार्टी सेक्रेटरी जगदिस्वर महर्जन,अतिथिहरु जगदीश भन्डारी, बिद्यार्थी ३ नं.प्रदेश सयोजक प्रभात,शिक्षक इस्वरी गुरागाइ,बिद्यार्थी जिल्ला अध्यक्ष इस्वर सिह साउद, ललितपुर महानगर इन्चार्ज निरण तुलाधर हुनुहुनथ्यो । पाटन इकाई अध्यक्ष देबेन्द्र धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ र कार्यक्रमको सचालन पाटन संयुक्त क्याम्पस बिद्यार्थी इकाई सचिव गणेश बोहराले गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकलाई सम्मानपत्र पनि बााडिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर