काठमान्डौ
नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनविरोधी निर्णय गरेको छ । लगातारको इन्धनको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको मूल्य पनि बढिरहेका छन् । महँगी आकाशिँदा आम सर्वसाधारण नेपाली जनतालाई आफ्नो जीवन धान्न मुस्किल बन्दै गइरहेको छ । यस्तो परिस्थिति ल्याउने सरकारको निर्णयका विरुद्ध अखिल क्रान्तिकारीका अध्यक्षव्दारा हस्ताक्षेरीत एक विज्ञप्ति प्रकाशित गरिएको छ :