देजमो नेपाल केन्द्रिय सदस्य सुशिला थापाका बुवा लालबहादुर थापाप्रति श्रद्धांजली अर्पण

देजमो नेपाल केन्द्रिय सदस्य सुशिला थापाका बुवा लालबहादुर थापाप्रति श्रद्धांजली अर्पण

माघ ५ काठमान्डौ ।
देजमो नेपाल केन्द्रिय सदस्य सुशिला थापाका बुवा लालबहादुर थापाको निधन भएको प्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सी.पी गजुरेलव्दारा निम्न वक्तव्य प्रकाशित गर्र्दै सुशिला थापाको बुवा लालबहादुर थापाप्रति श्रद्धांजली अर्पण गर्नु भएको छ र उहाँका शोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ ः