काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मोर्चाकी केन्द्रीय सदस्य सुशिला थापाका बुबा लालबहादुर थापाको असामयिक निधनमा समवेदना व्यक्त गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले जारी गरेको समवेदना सन्देशमा मृतक लालबहादुर थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत बुबाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
गोरखा जिल्ला, सहिद लखन थापा गाविस–९ निवासी ७९ बर्षीय छत्रबहादुर थापाका दुई श्रीमती, ४ छोरी र ५ छोरा हुनुहुन्छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर