असौज ०५ पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा सङ्ग्ठन क्रान्तिकारी युवा लिग ( RYL ) नेपाल ४.न. प्रदेश समिति द्वारा यही असौज ५ गते रास्ट्घाति नागरिकता सम्बन्धि विधेयकका विरुद्ध गण्डकी प्रदेशका मुख्यमन्त्री कृस्णचन्द्र नेपाली पोख्रेल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिसदको कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा क्रान्तिकारी युवा लिग क्रान्तिकारी युवा लिगका केन्द्रिय सचीव साथै प्रदेश न ०४ अध्यक्ष तिलक अधिकारी नेकपा( क्रान्तिकारी माओवादी) का पिबिएम तथा ०४.न. प्रदेश सेक्रेटरी किसोर र पार्टी केन्द्रिय सदस्य निस्चलको विशेष उपस्थितिमा र क्रान्तिकारी युवा लिग पुर्ब केन्द्रिय सदस्य दोय इन्द्र र राजकुमार लगायत को उपस्थिति रहेको थियो । क्रान्तिकारी युवा लिग को ज्ञापन पत्र नागरिकता बिधेयक सम्बन्धि १५पृस्ट को साझा अबधारणा २०७९ सहित बुझाइएको छ । साझा अबधारणा पत्रको पूर्ण पाठ तद दिइएकोछ :