९ मजदुर संगठनहरुको संयुक्त ट्रेड युनियन संघर्ष समितिको मुल्य वृद्धिलगायत विभिन्न समस्याहरुवारे संयुक्त प्रेस विज्ञप्ति

९ मजदुर संगठनहरुको संयुक्त ट्रेड युनियन संघर्ष समितिको मुल्य वृद्धिलगायत विभिन्न समस्याहरुवारे संयुक्त प्रेस विज्ञप्ति

६ असार काडममन्डौ ।
नेपालमा कार्यरत विभिन्न नौ वटा ट्रेड युनियन संगठनहरुव्दारा पेट्रोलियम पदार्थ लगायत आकाशिदो बजार मुल्य, मिटरब्याज पीडित मजदुर–किसान तथा एसपीपी (स्टेट पार्टनरसीप प्रोग्रामका) नाममा अमेरिकी गठबन्धनमा संलग्नताको विरुद्धमा संघर्ष गर्न निम्न संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ :