६ असोज रुपन्देही ।
आज लुम्बिनि आयल निगम लि.को लुम्बिनि प्रादेशिक कार्यालय अगाडि नेकपा (क्रान्तिकारि माओवादि)निकट अनेरास्ववियु(क्रान्तिकारि)रनेकपा निकट अनेरास्ववियु (क्रन्तिकारि)विधार्थि संगठनले सम्युक्त रुपमा पेर्टाेल डिजेलको अति मुल्य बृद्धिको बिरोधमा टायर जलाएर नाराबाजि गर्दै विरो जुलुस सम्पन्न ।


उक्त विरोध जुलुस कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई विधार्थि नेता दिल बहादुर चुदारा र पदम पराजुलि ले सम्वोधन गर्दै मुल्य वृद्धि खारेज गर्न सडकबाटै आहवान गरेका थिए । उक्त कार्यक्रमको संचालन अनेरास्वबियु(क्रान्तिकारि)का केसस मनोज थापाले गरेका थिए ।

हार्दिक शुभकामना !


कोणसभामा टाएर वाल्दा स्थानीयले आगो लाग्ने डरले विरोध गरेका थिए । आगलागि हुन्छ भनेर जलेको टाएरर फाल्ने पानिले निभाउने काम गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर