क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)व्दारा  आज आयल निगम घेराउ

क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)व्दारा  आज आयल निगम घेराउ

 

पेट्रोल १९९, डिजेल १९२ बनाएको विरोधमा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)व्दारा आज आयल निगम घेराउ गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।
आम उपभोक्ता, विद्यार्थी र सर्बसाधरणहरुलाई उक्त घेराउ गर्ने कार्यक्रममा सहभागिताका लागि आव्हान गरिएको छ ।

मिति: २०७९ असार ६ गते सोमवार
समय: दिनको १ बजे
स्थान: आयल निगम कार्यालय टेकु, काठमान्डौ