१२ जेठ गते, काठमान्डौ ।
ढलेगरी प्राप्त जानकारी अनुसार जेठ १० गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)सहित १५ बिद्यार्थी संगठनले नेपालीको जनजीवनमाथि राज्य गैर– जिम्मेवारपन देखिएकाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पूर्ण रुपले खारेज गर्दै, जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण प्रतिबद्धताको मागसहित उद्योग वाणिज्य तथा आपर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई निम्नलिखित ध्यानाकर्षण पत्र बुझाएका छन । सोक्रममा उनीहरुले जनताको जनजिविकासँग खेलवाड गर्ने कुरा राज्यलाई महँगो पर्ने चेतावनीसमेत दिएका छन ।
ध्यानाकर्षण पत्र

प्रतिक्रिया

सम्बन्धित खवर