मंसीर ११ सूर्खेत ।
नेकपा (क्रान्तिकारी माओवादी) आवद्ध अखिल क्रान्तिकारीव्दारा कर्णाली प्रदेशको आयल निगमलाई कमिशन स्वरुप रु १ संकलन गरि नेपाल आयल निगम कर्णाली प्रदेश कार्र्यालयका कार्यालय प्रमुखलाई हस्तान्तरण गरियो । हस्तान्तरण कार्यक्रम सयुक्त विद्यार्थी संगठनका नेताहरु र नेकपा (क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य दिपकबहादुर शाहीको आतिथ्यतामा सम्पन्न भयो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर