आस्विन ७ बलेफी सिन्धुपाल्चोक ।
नीलबहादुर खत्रीको संयोजकत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको सिन्धुपाल्चोक जिल्ला भेला आयोजक समिति गठन गरिएकोछ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ ३ न.ं प्रदेश समिति संयोजक अर्जुनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सो आयोजक समिति गठन गरिएको छ । अन्य अतिथीहरुमा जिल्ला पार्टी इन्चार्ज शीव श्रेष्ठ, जिल्ला पार्टी सेक्रेटरी ज्ञानु खतिवडा, देजमो जिल्ला अध्यक्ष तीलक श्रेष्ठ हुनुहुनथ्यो ।
जिल्ला भेला आयोजक समितिले क्रान्तिकारी ट्रेडयुनियन महासंघको संगठन विस्तारलाई जिलला देखि तलसमम तेज बनाउदै यही आउने माघ महिनाभित्र जिललो भला समपनन गर्ने निर्णय गरेको छ ।