गाई काटेर खाएको आरोपमा तामांग समुदायमाथिको प्रहरी ज्यादती विरुद्ध नेपाल तामांग राष्टिय मुक्ति मोर्चा केन्द्रीय कार्यालयको गम्भीर ध्यानआकर्षण

गाई काटेर खाएको आरोपमा तामांग समुदायमाथिको प्रहरी ज्यादती विरुद्ध नेपाल तामांग राष्टिय मुक्ति मोर्चा केन्द्रीय कार्यालयको गम्भीर ध्यानआकर्षण

आस्विन ७ मकवानपुर ।
मकवानपुर जिल्ला बकैया ११ हात्तिसुडेका तामांग समुदायका करीव१० जनालाई प्रहरीले गिरफतार गरि पञ्चायती कालिन कानुनका आधारमा उनीहरुकमाथि मुद्दा चलाउने षडयन्त्र भइरहेका छ । उक्त प्रहरी ज्यादती विरुद्ध नेपाल तामांग राष्टिय मुक्ति मोर्चा केन्द्रीय कार्यालयको गम्भीर ध्यानआकर्षण सहीत निम्न प्रेस वक्तव्य प्रकाशित गरिएको छ :