
आस्विन ७ पोखरा ।
नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)को ४ नम्बर प्रदेश भेला आयोजक कमिटी निर्माण गरिएको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथी द्धय नेकपा(क्रान्तिकारी माओवादी) ४ नं.प्रदेश सेक्रेटरी किशोर, पार्टी केन्द्रिय सदस्यहरु बाबुराम सुवेदी, .नारायण अधिकारी, दे ज मो नेपाल ४नं प्र्रदेश अध्यक्ष नेत्र रानाभाट, ४ न.ंप्रदेश सचीवालय सदस्य भिम श्रीस, संयोजक मन कुमार न्यौपाने सदस्यहरु शकर बस्याल, इन्द्रमान बुढामगर, मिरा थापा लगायत ७ सदस्य रहने गरि ४ नम्बर प्रदेश भेला आयोजक कमिटी निर्माण गरिएको जानकारी प्राप्त भएको छ ।
कार्यक्रमको संंचालन मन कुमार न्यौपानेले गर्नु भएको थियो ।
