४ आश्विन काठमाण्डौ ।
जनगणतान्त्रिक सम्पर्क मञ्चका सदस्य रमेश बुढाथोकीका पिताको निधन
४ आश्विन काठमाण्डौ ।
नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्दि«य समिति सदस्य रमेश बुढाथोकीका पिता मान बहादुर बुढाथोकीको निधन भएको छ ।
ओखलढुंगा साविक फेदिगुठ गाविस हालको चम्पादेवि गाउँपालिका ५ का बुढाथोकी लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारको लागि काठमाण्डौ लैजाने क्रममा बाटोमै निधन भएको हो । क.बुढाथोकीको ६७ बर्षको उमेरमा आईतबार निधन भएको हो । उहाँको निधनमा सम्पर्क मञ्चव्दारा निम्न लिखित श्रद्धान्जली व्यक्त गरिएको छ :

प्रतिक्रिया

सम्बन्धित खवर