
आस्विन ३ धनुषा ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ २ नंबर प्रदेश कमिटीको आयोजनामा कालो संबिधान र एमसीसीको बिरोधमा कोणसभा संपन्न भएको छ ।

कालो संबिधान र एमसीसीको बिरोधमा गरिएको उक्त कोणसभामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) २ नम्ंबर प्रदेश कमिटी ईन्चार्ज रमेश र अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका कोषाध्यक्ष भरत बुर्जा मगरले संबोधन गर्नु भएको थियो ।
उक्त बिरोधमा आयोजित कोणसभाको उद्घोषण अखिल नेपाल आदिवासी जनजाति महासंघ २नंबर प्रदेश कमिटीको सचिव प्रकाश भुजेलले गर्नु भएको थियो ।