पार्टी सदस्य क. दिपक महर्जनको निधनमा नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति काठमान्डौको श्रद्धान्जली वक्तव्य

पार्टी सदस्य क. दिपक महर्जनको निधनमा नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति काठमान्डौको श्रद्धान्जली वक्तव्य

३ श्रावण काठमान्डौ ।

नेकपा(क्रान्तिकारी माअवादी) जिल्ला समिति काठमान्डौ अन्तरगतको पार्टी सदस्य क. दिपक महर्जनको यही असार ३१ गते असामयिक निधन भएको छ । उहाँ केही समयदेखि दुवै मिर्गौला फेल भएर त्यसको उपचारको क्रममा मस्तिष्क घातबाट उहाँको निधन भएको हो । किर्तीपुर क्षेत्रको पुरानो कम्युनिस्ट क. दिपक महर्जनको निधनबाट पार्टीलाई ठूलो क्षती भएको छ । उहाँको निधनमा नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति काठमान्डौ सेक्रेटरी व्दारा श्रद्धान्जली वक्तव्य प्रकाशित । को श्रद्धान्जली वक्तव्यको पूर्णपाठ तल दिइएकोछ :