असार २३ चितवन
यही असार २३ गते रणनैतिक संयुक्त मोर्चामा चितवन जिल्लामा अवद्ध चार राजनीतिक दलहरुका प्रतिनीधिहरुको बैठक बसी जिल्लाका विभिन्न समस्याहरुको समाधानका लागि १४ बूँदै कार्यक्रमहरु निर्धारण गर्दै ती मध्ये तत्कालका लागि चितवन जिल्लाका किसानलाई आवश्यक मल, बिउँ, सिंचाई समयमा उपलब्ध गराउने वारे चितवनका विभिन्न कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने र सो प्रति समयमनै ध्यान नदिए संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय सहित प्रेस बक्तव्य प्रकाशित गरिएको छ, जसको पूर्ण पाठ तल दिइएकोछ:

प्रतिक्रिया

सम्बन्धित खवर