
असार २३ गते काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी)को आयोजनामा भोली असार २४ गते १ बजे पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरिने भएको छ ।
विरोध प्रदर्शनको स्थानः आयल निगमको गेट अगाडि, बबरमहल
दिन र समयः असार २४ गते १ बजे ।
आयोजक
अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी)