असार २३ काठमान्डौ ।
नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर नेपाली जनतामाथि महंगीको भारी बोकाएको छ र यस्तो मूल्यवृद्धिले नेपाली जनताको चुल्होसमेत नबल्ने स्थिति पैदा भएको छ । सरकारले यो सबे काम भ्रष्टाचारी, दलाल र माफियाहरुको योजनाअनुसार गरिरहेको छ र नेपाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली स्वयम् तिनै दलाल र माफियाहरुको नाइके बनेर यस्ता जनविरोधी क्रियाकलापहरु गरिरहेका छन् ।
पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार अपिल गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा प्रेस विज्ञप्तिमार्फत सरकारको यस्तो जनतामारा निर्णयलाई अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार अपिल गरेको छ । प्रेसविज्ञप्ति विज्ञप्तिको पूर्ण पाठ तल दिइएको छ –

प्रतिक्रिया

सम्बन्धित खवर