
असार ११ चौतरा ।
सिन्धुपाल्चोक जिल्ला चौ.सा.गढी नपा वार्ड नं. ११मा भए गरिएका अनि यमितता र भ्रष्टाचारका विरुद्ध जिल्ला देजमो लगायत अन्य दलहरु तथा जनताले आवाज उठाउँदा नेकपा(माओवादी केन्द्र)ले स्वयम् ती भ्रष्टाचारीहरुको पक्ष लिएर त्यसका विरुद्ध लाग्नेहरुमाथि प्रतिसोध साध्ने खालका धम्किपूर्ण भनाइहरु बाहिर आइरहेका छन् । नेकपा(माओवादी केन्द्र) र त्यसका जनप्रतिनिधिहरुबाट भएका गरिएका सबै खाले अनियमितता र भ्रष्टाचारको यथासिघ्र छानवीनका लागि देजमो सिन्धुपाल्चोक जिल्ला पार्टीले निम्नअनुसारको प्रेस विज्ञप्ति प्काशित गरेको छ :
