असार ३ काठमान्डौ ।
गत केही दिनदेखिको एकातिर अविरल वर्ष र त्यसबाट उत्पन्न पहिरोका कारण सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबानबाट जन–धनको ठूलो क्षति भएको छ । भने अर्कोतीर ओली सरकारका लागि सरकारको गठन–पुनर्गठन नै पहिलो प्राथमिकता बनेको छ । साथै देशमा कोभिड–१९को महामारीले त्यत्तिकै सताइरहेको छ । यस्तो अवस्थामा ओली सरकारलाई कोभिड–१९को महामारी तथा बाढीपहिरोर डुबानलाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार कार्य र व्यवस्थापनको कामलाई तुरुन्त अघि बढाउन जोडदार माग गर्दै देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेलबाट एक प्रेस वक्तव्य प्रकाशित गरिएको छ । वक्तव्यको पूर्णपाठ तल दिइएको छ :

प्रतिक्रिया

सम्बन्धित खवर