जेठ १३ काठमान्डौ ।
देशको चुलिदै गएको राजनीति सङ्कट र त्यसबाट कसरी मुक्ति पाउने भन्ने सवालमा २१ राजनीतिक सङ्गठनहरुको कार्यगत एकताको बैठक बसी यसले केही महत्वपूर्ण निर्णयहरु लिएको छ । बैटकले एक मतले पारित निर्णहरुमा प्रथम विप्लव नेतृत्वको नेकपालाई यो कार्यगत एकतामा सम्मिलित गर्ने, द्धितीय कोभिड महामारीको सम्बन्धमा, तीन राहत प्याकेज, चार फासीवादीकरणको विरोध र पाचौ नागरिकता अध्यादेश सम्बन्धी छन् । ती वारे गरिएका निर्णयलाई सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ । २१ राजनीतिक सङ्गठनको कार्यगत एकताको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेलव्दारा हस्ताक्षेरित प्रेस विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ–































