
जेठ १० गते काठमान्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा असंवैधानिक तरिकाले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिएको छ । राष्ट्र, राष्ट्रियता र नेपाली जनताको जीवनमा दूरगामी प्रभाव पार्ने नागरिकताजस्तो संवेदनशील विधेयक अध्यादेशमार्फत ल्याइकोमा ७ किसान संगठनहरूले गम्भीर आपत्ति प्रकट गर्दै संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएकोछ । प्रेस विज्ञप्तिको पूर्णपाठ तल दिइएकोछ–
