फाल्गुन १८ काठमान्ढौ ।

नेपाल आयल निगमले यही मिति २०७७।११।१७ गते रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र दाल, तेल, चामललगायत दैनिक जीवनमा प्रयोग हुने खाद्यवस्तुहरुमा भएको चरम मूल्यवृद्धि, कालोबजारी तत्काल नियन्त्रण गर्न जोडदार माग गर्दै ६वटा विद्यार्थी संगठनहरुले प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् । प्रेस विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ ः

 

प्रतिक्रिया

सम्बन्धित खवर