अखिल(क्रान्तिकारी) जिल्ला भेला तयारी आयोजक समिति काठमान्डौंव्दारा प्रथम सहिद दिल बहादुर रम्तेलप्रति श्रद्धाञ्जली

अखिल(क्रान्तिकारी) जिल्ला भेला तयारी आयोजक समिति काठमान्डौंव्दारा प्रथम सहिद दिल बहादुर रम्तेलप्रति श्रद्धाञ्जली

फाल्गुण १४ काठमान्डौ ।

जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल सहीद भएको दिन फाल्गुण १४ गते अखिल( क्रान्तिकारी)को केन्द्रीय कार्यालय वागवजारमा अखिल(क्रान्तिकारी) जिल्ला भेला तयारी आयोजक समिति काठमान्डौंव्दारा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिया ।

उक्त कार्यक्रममा अखिल( क्रान्तिकारी) तथा नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरुको उपस्थिति थियो ।