नेकपा(क्रान्तिकारी माओवादी) सूर्खेतले मनायो १२८औ माओ दिवस

नेकपा(क्रान्तिकारी माओवादी) सूर्खेतले मनायो १२८औ माओ दिवस

सूर्खेत पौष ११ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सूर्खेतको आयोजनामा प्रमुख अतिथि पार्टी सिसिएम क. कृष्ण गूरुंगले विश्व कम्युनिस्ट आन्दोलन र माओका योगदानवारे वताउनु भयो । कार्यक्रमको सञ्चालन प्रदेश सदस्य तथा सूर्खेत  जिल्ला सचिव क.श्याम कार्कीले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश कमिटि सदस्य पूर्ण पौडेल लगायतको सहभागिता थियो।