मंसीर २७ काठमान्डौ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुर जिल्ला समितिका अध्यक्ष लोक बहादुर क्षेत्रीका आदरणीय पिता श्री भिम बहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा २०७७–०८–२६ गते निधन भएको दुःखद अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सीनाद्धारा दिवंगत पिता श्री भिम बहादुर क्षेत्री प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक वक्तव्य प्रकाशित गरेको छ ,जसको पूर्ण पाठ तल दिइएको छ ः
































