क्रान्तिकारी माओवादी सुर्खेतद्वारा क.चन्द्रा थानीको शोकसभा सम्पन्न

क्रान्तिकारी माओवादी सुर्खेतद्वारा क.चन्द्रा थानीको शोकसभा सम्पन्न


सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)द्वारा कमरेड चन्द्रा थानीको १३ औं दिनको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । क्रान्तिकारी माओवादी कर्णाली प्रदेश सदस्य, अनमेसंघ (क्रान्तिकारी) की केन्द्रीय सहसचिव, इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यकारी सदस्य समेत रहेकी कमरेड थानीको
पार्टीका जिल्ला पार्टी सचिव श्याम कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेस सदस्य प्रेम थापा, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केस किरण आचार्य लगायत जिल्लाका नेताहरुले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।


जिल्ला कमिटिको यसअघिको बैठकले निर्णय गरे अनुसार शुुक्रबार शोकसभा गरिएको सचिव कार्कीले बताए ।