काठमाडौं, असोज ५ । ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । विना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरेका कीर्तिमानी शेर्पाको आज (सोमबार) बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको हो । ७२ बर्षको उमेरमा उनको निधन हुन पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर