आषाढ ९ बाँके
आज ११ दलीय संयुक्त मोर्चाको संघर्षको कार्यतालिकाअनुसार बाँकेको नेपालगन्ज धम्बोजी चोकमा एमसीसीको खारेजीको माग गर्दै विरोध कार्यक्रम सफलतापूर्वक समपन्न भयो ।

हार्दिक शुभकामना !

उक्त कार्यक्रमलाई नेकपा(क्रान्तिकारी माओवादी) पिविएम भुपेन्द्र न्यौपाने, नेकपा(मसाल)का तुल्सीराम सापकोटा र नेकपा(माले)का प्रेमकुमार ठाकुरले मन्तव्य राखेका थिए । सभाको संचालन राजमो नेपालका जगदिश ढकालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर