समयको अवसर

विष्णु कुमारी न्यौपाने

प्रकाशित मिति : २०७६ चैत्र १८

समय तिमिसङै थियो
अबसर थियो
उ टाढै थियो
तिमी गाडा थियौ
समय घर्कियो
हेर्दा हेर्दै भन्न्दा भन्दै
नसुनुनेपछी
नजाने पछि
हेलच्रक्राई लापरबाहीभित्र
आयो सुनामी
अब डुब्न पर्छ
आधी आईसक्यो
बडारिन पर्छ
आगो लाईसक्यो
समय थियो
अबसर थियो
तिम्रै हातमा
छितिजपारी थियो
नियाल्दै थियो
खबरदारीमा
तिमी अलग्ग थियौ
उ अलग थियो
किनार लाउन सक्थ्यौ
सजिलो थियो त्यो सहज थियो
यति जान्न पथ्र्यो
मालिकहरुले
त्यो बलवान् छ भनेर
समय घर्कियो
आकाश बोल्दै थियो
धेरै धेरै टाढा थियो
समुन्द्र पारी
तैरदै तैरदै
पासपोर्टको खोजिमा
ती हातहरु असुरक्षित अवतरण भए
ब्यबस्थित तवरले
स्वछ भुमीमा
दुसित हावा सग्गै
ती आगन्तुक घुलमिल भै
चक्लेट बाडिए
एकै घरमा
सल्क्यो आगो
अनि बाडियो
रमिते बन्यौ
बेला बित्यो
उ छ बलियो
अब जलाउछ
गलाउछ
समय घक्र्यो १ लायो किनार
नियन्त्रण बाहिर छरियो
समय थियो अबसर थियो
अब घर्कियो लापरबाहीले