मार्च ८, २०२०
नेपालगञ्ज,
अखिल नेपाल क्रान्तिकारी महिला संघ बाँके जिल्ला समितिको आयोजनामा बाँकेको खजुरामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको आयोजना गरियो । एकमाया सिंंहद्धारा सञ्चालित उक्त कार्यक्रममा ललिता रुचालले अध्यक्षता गरेकी थिइन भने नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तेजविक्रम शाही प्रमुख अतिथि थिए । अन्य अतिथिहरुमा क्रमसः बाँके जिल्ला सेक्रटरी प्रेम थापा, दलित माेर्चाका  केन्द्रीय सदस्य इन्द्र बहादुर दमाइर्, प्रदेश सदस्य बिराट शाही, अनेम सघ ंक्रान्तिकारी बाँके जिल्ला संयोजक तथा देजमो नेपालकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाई र खजुरा गाउँपालिका इन्चार्ज तथा सहीद परिवार धनबहादर शाही थिए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर