नेकपा(क्रान्तिकारी मओवादी) बर्दिया जिल्ला समितिको भातृसंगठन अखिल नेपाल महिला संघ ब्र्दिया जिल्ला समितिको आयोजनामा ११०औं अन्तराष्ट्रिय श्रमीक महिला दिवस भव्यताका साथ सम्पन्न गरियो ।

हार्दिक शुभकामना !

ममता गौतमले सञ्चालन गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा(क्रान्तिकारी मओवादी)का वैकल्पीक पिविएम भोजेन्द्र न्यौपाने र अतिथिको रुपमा जिल्ला पार्टी सचिव विपिन क्षेत्रीले सम्वोधन गरेका थिए । महिला नेतृ विमला ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर