कावासोती । नेकपा क्रान्तिकारी माओवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ ।
क्रान्तिकारी माओवादी नवलपुरका प्रदेश सदस्यहरुको मंगलबार कावासोतीमा बसेको वैठकले नवलपुरको चोरमारा र दलदलेमा जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाले बताए ।
त्यसैगरी नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगको फागुन १ गते हुने भनेको जिल्ला सम्मेनल फागुन २४ गतेलाई सारिएको थापाले बताए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर