काठमाडाैं । नेकपा (क्रान्तिकारी मााओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्रिचन्द्र बहुमुखी क्याम्पसमा एक भेला सम्पन्न गरी इकाई कमिटि गठन गरेकाे छ । संगठनकी केन्द्रीय उपाध्यक्ष तथा ३ नं प्रदेश संयाेजक शिलु न्याैपानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपेन्द्र भट्टराईकाे नेतृत्वमा कमिटि गठन गरेकाे हाे ।

हार्दिक शुभकामना !


मंंगलबार  सम्पन्न भेेेेेलाले उक्त कमिटिकाे अध्यक्षमा उपेन्द्र भट्टराई, उपाध्यक्षमा झरना न्याैपाने, सचिवमा दिनेश पाण्डे, सहसचिवमा सितल जाग्री र काेषाध्यक्षमा सन्दिप ओलीलाई   चयन गरेकाे  छ ।

साेही क्याम्पसमा अखिल क्रान्तिकारीले एक हप्तादेखि नि:शुल्क पत्रकारिता तथा उद्घाेषण तालिम सञ्चालन गरिरहेकाे छ । तालिमकाे भाेलि (बुधबार) समापन गरिने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर