काठमाडाै । अखिल (क्रान्तिकारी ) सि.टि.इ.भि.टि.केन्द्रीय समन्वय समितिको दोस्रो बैठकले उपत्यका संयाेजकमा नरबहादुर कुमाललाई चयन गरेकाे छ ।


संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले कुमाललाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । बैठकले संगठन विस्तार लगायतका महत्वपुर्ण निर्णय गरेकाे बताइएकाे छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर