भाद्र ३१ गते काठमण्डौंमा वृहत् विरोध सभा

काठमाण्डौंको माईतिघर मन्डलामा दिउसो १२ बजे

प्रकाशित मिति : २०७६ भाद्र ३०

  जि एम आर सँग भएको राष्ट्रघाती माथिल्लो कर्णाली पारीयोजना सम्बन्धी सम्झौताको बिरुद्धमा भाद्र ३१ गते काठमण्डौंमा वृहत् विरोध सभा हुने वताइएको छ ।

    काठमाण्डौंको माईतिघर मन्डलामा दिउसो १२ बजे हुँने उक्त कार्यक्रमको आयोजकहरुमा देजमो नेपाल ,राजमो नेपाल ,नेकपा(माले )  ,नेकपा (माके ) ,माथिल्लो कर्णाली बचाउ समाज ,पुष्पलाल अध्यन समाज आदी रहेका छन् ।