मंगलवार (आज) ११ विद्यार्थी संगठनको आयोजनामा माइतीघर मण्डलामा दिउँसो ११.०० बजे शैक्षिक माफियाविरुद्ध संयुक्त विरोध कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

हार्दिक शुभकामना !

केपी ओली नेतृत्वको सरकारको फासीवादोन्मुख प्रवृत्ति, शैक्षिक माफिया, दलाल, तस्कर र भ्रष्टहरुको भण्डाफोर एवं प्रदर्शनसहित ‘विरोधसभा कार्यक्रम’ आयोजना गरिने बताइएको हो ।

उक्त विरोध कार्यक्रमलाई शिक्षाप्रेमी तथा शैक्षिक अभिभावक डा. सुरेन्द्र के.सी., बुद्धिनारायण श्रेष्ठ, सुकदेव खत्री, प्रेम कैदी, विजयकान्त कर्ण, महामुनिश्वर आचार्यले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर