दाङ । दाङको लमहीमा कोणसभा सम्पन्न भएको खबर प्राप्त भएको छ । उक्त कोणसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर ५ का अध्यक्ष केबी गुरुङले सम्बोधन गरेका छन् ।

हार्दिक शुभकामना !

मेची महाकाली जनजागरण अभियान अन्तर्गत पश्चिम नेपालमा चलिरहेको कार्यक्रमको निरन्तरताको क्रममा गुरुङले बुधवार लमहीको कोणसभालाई संबोधन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर