काठमाडौं । क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला सम्मेलनका लागि संचालित अभियान अन्तर्गत लिगको जिल्ला सचिवालय बैठक बर्दघाटमा शनिबार सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

हार्दिक शुभकामना !

असोज २० गते सम्पन्न गरिने ठेगान भएको सम्मेलन सम्पन्न गर्नका लागि सदस्यता विस्तार, आर्थिक संकलन तथा युवा हस्ताक्षर कार्यक्रमलाई सँगसँगै लगिने बताइएको छ ।

पूर्ण पोखरेलको संयोजकत्वमा सम्पन्न भएकोे उक्त कार्यक्रममा प्रमुख अतिथि क.भूकम्प र फ्य्राक्शन इन्चार्ज क.समरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर