मंगल ग्रहमा पानी !

मंगल ग्रहमा पानी !

काठमाडौं । सेटेलाइटमा जडान गरिएको राडारबाट लिइएको तस्वीरमा मंगल ग्रहमा पानीको सतह देखिएको बताइएको छ । प्राप्त तस्वीरमा करिब २० किलोमिटरसम्म फलिएको उक्त तालरुपी पानीको सतहमाथि बरफले ढाकेको छ । तालको पानी नुनिलो हुन सक्ने पनि बताइएको छ ।

त्यो पानीको ताल कति गहिरो होला भनी गरिएको आँकलन सबैको एकै नभए पनि उक्त ताल एक मिटरसम्म गहिरो हुनसक्ने बताइएको छ ।