काठमाडौं । हंगेरीले बढ्दो आप्रवासनका विरुद्ध कडा नियम बनाउन थालेको छ । हाल यसलाई कडाइका साथ रोक्नका लागि यसको गृहकार्य भइरहेको बताइएको छ ।
हंगेरीलाई आप्रवासीहरु आवत जावत गर्ने युरोपको एक ढोकाका रुपमा लिइन्छ ।
आप्रवासन विरुद्ध हङगेरीमा कडा नियम