काठमाडौं । नेपाल सरकारले हिम चितुवा संरक्षणका लागि यस वर्ष छुट्याएको २ करोड बजेट फ्रिज भएको छ ।

लाङटाङ र शेफोक्सुण्डोमा चितुवा संरक्षणका लागि भनी यो बजेट छुट्याइएको थियो । बजेट खर्चका लागि सम्बन्धित निकायमा निकै दौडधूप गरिए पनि बजेट फ्रिज भएको कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर